23.8 C
Dharan,Nepal
Tuesday, September 22, 2020

धरानका निजी शिक्षालयका अध्यापकको नजरमा कोरोनाः भयभित होइन, संयमित बनौं, हुँदा खानेलाई राहत घोषणा...

डिवी श्रेष्ठ विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) ले नेपाल र नेपालीलाई पनि प्रभावित गरिरहेको छ । जसको नियन्त्रण गर्नका लागि नेपाल सरकारले...

धरान त्यतिकै लकडाउन भएको होइन : विदेशबाट आएकाजति सबै खुलेर अस्पताल पुगौं

अरुणकुमार प्रधान खाडी मुलुकबाट चैत ६ गते नेपाल आएको एयर अरबिया फ्लाइट जी ९५३७ मार्फत् आएका व्यक्तिलाई कोरोना भएको पुष्टि भयो, त्यो भन्दा अघि चैत...

कोरोनाः कहाँ र कस्तो ठाउँमा लामो समय टिकिरहन्छ ?

विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ । सर्ने विषयको त्रास पनि छ । अहिले पनि...

कोरोनाः यति कुरा जाने पुग्छ !

एजेन्सी । विश्वभर फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण संक्रमित हुनेहरुको सङ्ख्या मंगलबारको रिपोर्ट अनुसार १८४,९७६ पुगेको छ भने ७,५२९ जनाको मृत्यु भइसकेको छ...

धरानमा आज बाहिर निस्किए पक्राउ, अनावश्यक कामले हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ

धरानः धरानमा आज बुधबार घर बाहिर अनावश्यकरुपमा हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ परेका छन् । अहिले भानुचोक सुनसानझैं छ भने अन्य स्थानमा केही...

चकमन्नझैं धरानको भानुचोक

धरानः सरकारले पुरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धरानको भानुचोक चकमन्नझैं बनेको छ । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर...

कोरोना जोखिमः धरानमा अत्यावश्यकका पसलबाहेक सबै बन्द रहने ! अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

धरानः कोरोना सङ्क्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रास बढेपछि लकडाउन गर्ने निर्णय भएको धरान...

लामो दुरीका सवारी साधन बन्द, भानुचोकमा सवारी फाट्टफुट्ट, सवारी रुग्ने यात्रु धेरै

धरानः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा...

स्मार्ट सहरको रहर बोकेको धरानमा लठिभद्र बिजुलीको तार, अब लत्रिएका, गुजुल्टिएका तार व्यवस्थित बनाइने

धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको बिजुलीको तार नै चुनौती बनिरहेको अवस्था...

धरानको सैनिक स्कुलमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार

धरानः नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालय धरानमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार भएको छ । धरान नगर क्षेत्रलाई मध्यनजर गर्दै विद्यालय हाताभित्र ६२ सैथ्याको...

ताजा समाचार