27.9 C
Dharan,Nepal
Tuesday, October 27, 2020

हल्लै-हल्लाको पछि नलागौं, सचेत बनौं

हल्लाको पछि नलागौं, मनोबल उच्च बनाऔं, कालोबजारी रोक्न राज्य, उपभोक्ता सबै पक्ष सचेत बनौं चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्व त्रसित छ । कोरोना भाइरसको...

धरानमा खेलकुदका पूर्वाधार छ भनेर ढुक्क नहोऔं !

धरान फुटबल क्लबका अध्यक्ष एवम् एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले जुनसुकै कार्यक्रममा भन्ने शब्द हो–अब खेलाडीको भविष्य छ, खेलाडीले कमाउन सक्छ, आत्मनिर्भर बन्न सक्छ ।...

बीपी प्रतिष्ठान सुधारिनुपर्छ

साढे दुई दशक लामो इतिहास बोकेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय थिलथिलो अवस्थामा गुज्रिरहेको छ । विशेषतः राजनीति नियुक्तिले गर्दा यो प्रतिष्ठान...

धरानमा मौलिक परिकारको ‘ब्रान्डिङ’ गरौं

सम्पादकीय धरान बहुजातीय सहर हो । यहाँ सबै जातजातिका मानिस सद्भावपूर्ण ढङ्गले बसोबास गर्छन् । तर पनि धरानले पहिचानको कोसेली दिन नसकेकै हो । धरानमा आयोजित पर्यटनसम्बन्धी गोष्ठीमा...

हाम्रो कोशी आवाज डटकम चौथो वर्षमा

प्रकाशकीय धरानबाट प्रकाशित अनलाइन पत्रिका ‘हाम्रो कोशी आवाज डटकम’ चौथो वर्षमा प्रवेश गरेको छ । आजको युग नै सूचना र प्रविधिको हो । शहर भनौं वा...

धरानमा नवनिर्वाचित मेयरका अवसर र चुनौती

धराने जनताको अपेक्षा थियो–अधूरा, अपूरा विकास निर्माणले प्राथमिकता पाओस्, कमसे कम पानीसम्म पनि खान पाऔं साथै लथालिङ्ग बसपार्क बनेर पर्यटकीय सहरमा पर्यटकले छिःछि गर्न...

अनि धरान बन्छ !

धरानमा आयोजित संवाद कार्यक्रममा धरानका मेयर पदका उम्मेद्वारले धरान बनाउने अठोट गरेका छन् । उपस्थित अधिकांशले धरान यतिका वर्षमा पनि नबन्नुको कारण उम्मेद्वारलाई सोधेका थिए ।...

‘हिम्मतवाली’लाई सलाम !

धरानमा धेरै महिलाहरू सिटी सफारी र टेम्पो कुदाउने पनि छन् । तीमध्ये फरक धार बोकेर हि“डेकी महिलामध्ये पर्छिन् कविता राई । धनकुटामा हु“दा खासै गुजारा चलाउन...

बडादशैंको शुभकामनाः मनका पत्रहरू पनि फेरौं

नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ ।...

लागूऔषधको लत छुटाउन सबै लागौं

धरान अवतार श्रेष्ठ लागूऔषधको कुलतमा फँसेर पुर्नजीवन पाउ“दा जति खुशी छन्, साथीभाइ, आफन्त, लत त्यागेको भनेर सुन्ने जोकोही खुशी बनेका छन् । अहिले धरानमा उनको...

ताजा समाचार