33 C
Dharan,Nepal
Saturday, August 8, 2020

धरानका निजी शिक्षालयका अध्यापकको नजरमा कोरोनाः भयभित होइन, संयमित बनौं, हुँदा खानेलाई राहत घोषणा...

डिवी श्रेष्ठ विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) ले नेपाल र नेपालीलाई पनि प्रभावित गरिरहेको छ । जसको नियन्त्रण गर्नका लागि नेपाल सरकारले...

धरान त्यतिकै लकडाउन भएको होइन : विदेशबाट आएकाजति सबै खुलेर अस्पताल पुगौं

अरुणकुमार प्रधान खाडी मुलुकबाट चैत ६ गते नेपाल आएको एयर अरबिया फ्लाइट जी ९५३७ मार्फत् आएका व्यक्तिलाई कोरोना भएको पुष्टि भयो, त्यो भन्दा अघि चैत...

शिक्षकलाई खुल्ला पत्रः मन छुने गरी नपढाउने र पढ, पढ दुःख पाइन्छ भन्दैमा पढ्न...

हरेक शिक्षकले कक्षाकोठामा आफ्ना विद्यार्थीहरुलाई पढाउँछन्, बुझाउछन् र सम्झाउँछन् पनि । तर अधिकांश विद्यार्थीहरूले भने शिक्षकका ती सबै प्रयासहरूलाई निकम्मा बनाइ पठाउँछन् । यस्तो...

कोरोना सन्त्रासः आत्तिनु पर्दैन, लापरवाहीचाहिँ नगरौं

डा. रविन्द्र पाण्डे अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन...

आज विश्व मृगौला दिवसः थाहै नपाइ मृगौला ड्यामेज भएको हुन सक्छ

प्रा.डा. संजिव कुमार शर्मा (प्रोफेसर) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृगौला पुरानो रोग भएकाले धेरै मानिसलाई थाहा हुदैन किनकी शुरूको अवस्थामा केही लक्षण देखिदैन ।...

शिक्षाले समान परिणाम दिनुपर्छ

डिवी श्रेष्ठ व्यक्तिहरुसँग गरिने समान व्यवहार र प्रदान गरिने समान अवसरको अवस्थालाई समानता भनिन्छ भने आवश्यकताको सिद्धान्तअनुसार उनीहरूको हित अनुकुल हुने गरी प्रदर्शन गरिने घटी...

मेरो विचारमा ‘झोलेपोके’ र ‘हनुमाने’ प्रवृत्ति कारक

निनाम कुलुङ ‘मंगले’ वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्याको लगभग ३५ प्रतिशत आदिवासी जनजातिहरु रहेका थिए । स्मरण रहोस्, विसं २०५८ को...

विद्यालय तहदेखि यसो गरौं त !

रामेश्वर शर्मा भुर्तेल भ्रष्टाचारसम्बन्धी काम गर्ने सस्था ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार भ्रष्टाचार भन्नाले सार्वजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनीति वा सरकारी अधिकृतले आफूलाई सुम्पिएको अख्तियारी...

अब कोही भोकले मर्दैन: प्रधानमन्त्री केपी शर्मा ओली (सम्बोधनको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही भाकै नपर्ने, भोकले कोही नमर्ने बताएका छन् । शनिवार प्रतिनिधिसभा बैठकमा सरकारका २ वर्षे कामको उपलब्धि सुनाउने क्रममा...

धराने कलेज पुस्ता भन्छन्- करिअर हेर्ने हो, लभ गर्ने समय होइन

धरानः छोराछोरीमा हुने शारीरिक, मानसिक परिवर्तन साथै छोराछोरीले के गर्लान्, कसो गर्लान्, छोराछोरीहरु कुलतमा लाग्ने पो हुन् कि, कसैको सङ्त परेर बिग्रने पो हुन्...

ताजा समाचार