25.4 C
Dharan,Nepal
Tuesday, September 22, 2020

प्रदेश १ मा १५२ जनामा कोरोना आशंकामा स्वास्थ्यलाभ, देशभरी ७५८

धरानः प्रदेश नम्बर १ का विभिन्न स्थानहरूमा स्थापना गरिएका क्वारेन्टाइन गृहहरुमा कोरोना भाइरसको आशंका गरिएका १५२ जनाले स्वास्थ्य लाभ लिइरहेको प्रदेश १ प्रहरीले जनाएको...

इटहरीका मेयर द्वारिकलाल फेरि विवादमै, फोन राख…भनेपछि

धरानः इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी फेरि उस्तै विवादमा तानिएका छन् । विवादमा आइरहने प्रमुख द्वारिकलाल चौधरीले कोरोना संक्रमणविरुद्ध उपमहानगरपालिकाको तयारीबारे सोध्न खोज्दा मुख खोलेका...

हङकङका एकजना नेपालीलाई कोरोना संक्रमण

धरानः हङकङमा पहिलो पटक एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भेटिएका छन् । पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका युवकको स्वास्थ्य परिक्षण गर्दा...

कोरोनाः कहाँ र कस्तो ठाउँमा लामो समय टिकिरहन्छ ?

विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ । सर्ने विषयको त्रास पनि छ । अहिले पनि...

कोरोनाः यति कुरा जाने पुग्छ !

एजेन्सी । विश्वभर फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण संक्रमित हुनेहरुको सङ्ख्या मंगलबारको रिपोर्ट अनुसार १८४,९७६ पुगेको छ भने ७,५२९ जनाको मृत्यु भइसकेको छ...

नेपालमा कोरोना जँचाउने बढे

धरानः केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमणको शंकामा नमुना (स्वाब) परीक्षण गराउने संख्या बढेको छ । नेपालमा दोस्रोपटक कोरोना संक्रमण भेटिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा...

१६८ घण्टे निषेधाज्ञापछि ताप्लेजुङ सुनसान

दिलकुमार लिम्बू ताप्लेजुङः नेपालमा पनि कोरोना संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला...

अब पुरै देश ‘लकडाउन’, विहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक

धरानः नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा...

मोटरसाइकल, स्कुटी र थोरै मानिस राखेर निजी गाडी लामो दुरीमा पनि चल्न पाउने !

धरानः सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । तर निजी गाडीलाई भने चलाउन दिने भएको छ । कोरोना भाइरस (कोभिड...

कोरोनाबारे सामाजिक सञ्जालमा जे पायो त्यही लेख्नेलाई पक्राउ गर्न छुट्टै टोली, प्रहरी भन्छ- भाग्ने...

धरानः के तपाईं कोरोना भाइरस (कोभिड १९) का बारेमा सामाजिक सञ्जालमा केही लेख्दै हुनुहुन्छ ? राम्ररी सोच्नुहोस्, तपाईंले लेखेको कुराले ‘गलत हल्ला’ फैलाउन सक्छ...

ताजा समाचार