33 C
Dharan,Nepal
Saturday, August 8, 2020

धरानमा कतारको जहाजमा कोरोना सङ्क्रमित युवतीसँगै आइपुगेकी महिला भेटिइन्

धरानः धरानमा फ्रान्सबाट कोरोना सङ्क्रमित युवतीसँगै आएकी महिला भेटिएकी छिन् । कोरोना संक्रमण देखिएकी युवती चढेको जहाजबाट आएकी सुनसरीका दुईमध्ये एक महिलामध्ये उनी पनि...

धरान-१४ विजयपुरका युवाले गरे आत्महत्या

धरानः धरान–१४ विजयपुरमा एक युवाले आत्महत्या गरेका छन् । धरान–१४ बमधारा मार्गका युवाले झुन्डिएर आत्महत्या गरेका हुन् । स्थानीय २३ वर्षीय हरिप्रसाद अधिकारीले रुखमा झुण्डिएर...

धरानमा कागको मात्रै आवाज सुनिने अवस्थामा पुगेको त्यो भानुचोक !

धरानः धरानमा ‘लकडाउन’ अवस्था छ । धरानमा मङ्गलबार भानुचोक चकमन्नझैं बनेपनि अन्य ठाउँमा मानिसको चहलपहल बढेपछि बुधबारदेखि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने दर्जनौं सवारी र...

अब धरानमा अन्य रोगको उपचार घरघरमै, चिकित्सक घरमै पनि आइपुग्ने

धरानः कोभिड–१९ कोरोना भाइरसको संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुले ओपिडी सेवा वन्द गरेसगै सामान्य बिरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था हातेमालो फाउन्डेसनले हटलाइन...

धरान–१६ मा विदेशबाट फर्किएका १२ जना सम्पर्कमा, केही बीपी प्रतिष्ठान, केहीलाई होम क्वारेन्टाइनमै बस्न...

धरानः विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप धरान–१६ ले अभियान चलाएको छ । धरान–१६ का वडाध्यक्ष, वडा सदस्य घरघरै पुगेर सचेतना अभियान सञ्चालन गरेको हो...

धरानमा आज बाहिर निस्किए पक्राउ, अनावश्यक कामले हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ

धरानः धरानमा आज बुधबार घर बाहिर अनावश्यकरुपमा हिँडडुल गर्ने १२ जनाभन्दा बढी पक्राउ परेका छन् । अहिले भानुचोक सुनसानझैं छ भने अन्य स्थानमा केही...

चकमन्नझैं धरानको भानुचोक

धरानः सरकारले पुरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धरानको भानुचोक चकमन्नझैं बनेको छ । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर...

कोरोना जोखिमः धरानका डिएसपीले दिए यस्तो मार्मिक सन्देश, मजाकमा नलिऔं

धरानः इलाका प्रहरी कार्यालय धरानमा कार्यरत डिएसपी ढुण्डीराज न्यौपानेले सबैलाई फरक सन्देश दिने प्रयास गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै...

कोरोना जोखिमः धरानमा अत्यावश्यकका पसलबाहेक सबै बन्द रहने ! अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

धरानः कोरोना सङ्क्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रास बढेपछि लकडाउन गर्ने निर्णय भएको धरान...

लामो दुरीका सवारी साधन बन्द, भानुचोकमा सवारी फाट्टफुट्ट, सवारी रुग्ने यात्रु धेरै

धरानः विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणबाट बच्न सरकारले आज (सोमबार) देखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रधानमन्त्री केपी शर्मा...

ताजा समाचार