27.9 C
Dharan,Nepal
Tuesday, October 27, 2020

ट्राइ ब्याण्ड धरानका विकास गाउँछन् यस्तो गीत ! (भिडियो)

ट्राइ ब्याण्ड धरानका विकास शर्मा जुनसुकै गीत सहजै गाउँछन् । उनले ब्याण्डमा जोडिइसकेपछि अझै प्रतिभा बाहिर निस्किँदै गएको बताए । हेरौं भिडियोः https://youtu.be/gi9lhzbA-Wo

भेडेटार-धरान यसरी शुरू भयो साहसिक खेल जीपलाइनको मज्जा, मुख्यमन्त्रीले गरे उद्घाटन, धरानकी उपमेयर सुपरम्यान...

धरानः अब भेडेटार–धरानमा नियमित जीपलाइन शुरू भएको छ । भेडेटारको चोकैबाट ल्याण्डिङ भएर धरान–४ देवीथान ल्याण्डिङ प्वाइन्ट राखिएको छ । साहसिक खेलमध्येको जीपलाइनको एक कार्यक्रमका...

धरानमा नेपालका चर्चित ब्राण्डका जुत्ता-चप्पल ल्याएका छौं, सस्तोमै दिइरहेका छौंः अध्यक्ष कृष्ण फुयाँल

धरानमा औद्योगिक व्यापार मेलासँगै जुत्ता–चप्पल मेला लागिरहेको छ । २१ दिने मेलामा धरानका प्रत्येकको खुट्टामा सस्तोमै जुत्ता–चप्पल उपलब्ध गराइने आयोजकको दावी छ । जुत्ता–चप्पल...

धरानको औद्योगिक तथा जुत्ता-चप्पल मेलामा मुख्यमन्त्री शेरधन राईद्वारा अवलोकन, खिचे फोटो, मेलास्थलमा उपभोक्ता खचाखच...

धरानः धरानस्थित पब्लिक हाइस्कुलमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलाको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, धरान उपमहानगरपालिकाका मेयर तिलक राईलगायतले अवलोकन...

‘हेडसरले चाहे बदलिन्छ सरकारी स्कुल’

धरानः स्पष्ट भिजनसहित दह्रो अठोट लिएर काम थाल्ने हो भने लक्ष्य प्राप्तिको बाटोमा अघि बढ्न सकिन्छ भन्ने मेरो बुझाइ हो । पहिलो कुरा त...

खाडीमा पसिना बगाएर फर्किएका युवाले खोले धरानमा ‘ज्वाइँ खाना’, ज्वाइँको सम्मान पाइने, सालीले परम्परागत...

धरानः केही वर्षअघि खाडी मुलुक साउदी पुगेर पसिना बगाएर फर्किएका युवाले धरानमा ‘ज्वाइँ खाना’ सञ्चालनमा ल्याएका छन् । ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठ यसअघि साउदी...

हामी यस्तै त हो नि ब्रो !

धरानः रमेश राई यस्तो गेटअपमा देखिन थालेको धेरै भइसकेको छ । उनले नाक, कान, ओठ, गाला, आँखा माथिपट्टिलगायत अनुहारका धेरै भागमा छेडेका छन् ।...

धरानको खानेपानीमा ‘लफडा’, धरान उपमहानगरपालिकामा आकस्मिक पत्रकार सम्मेलन, सम्पत्ति मूल्याङ्कन गर्नेलाई नै असहयोग, हाकिमको...

धरानः नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति, दायित्व र जिम्मेवारी हस्तान्तरण गर्नका लागि बनेको मन्त्रालयस्तरीय मूल्याङ्कन समितिका संयोजक चक्रपाणि शर्माले धरान खानेपानी संस्थानकै असहयोगका...

स्वामी आनन्दसँग धरानेको ध्यानः रोगको मुख्य जड दिमाग, सेक्स पनि तनाव कम गर्ने माध्यमः...

धरानः बढ्दो व्यस्तता, परिवर्तित जीवनशैलीका कारण मानिसको दैनिकी पछिल्लो समय तनावमय बन्दै गएको छ । यस तनावमय जीवनले मानिसलाई रोगीसमेत बनाइरहेको छ । यसैको व्याख्यामा...

बुढासुब्बा मन्दिरको बाँसको फेदमाः धागो बाँध्दै, फोटो खिच्दै रमाउँदै (५२ फोटो)

धरानः नेपाल सरकारको सयवटा गन्तव्य सूचीमा परेको सुनसरी धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरमा शनिबार पुग्दा भीडभाड देखियो । प्रत्येक शनिबार र मङ्गलबार बढीजसो भीडभाड हुने...

ताजा समाचार