23.8 C
Dharan,Nepal
Tuesday, September 22, 2020

धरानमा कतारको जहाजमा कोरोना सङ्क्रमित युवतीसँगै आइपुगेकी महिला भेटिइन्

धरानः धरानमा फ्रान्सबाट कोरोना सङ्क्रमित युवतीसँगै आएकी महिला भेटिएकी छिन् । कोरोना संक्रमण देखिएकी युवती चढेको जहाजबाट आएकी सुनसरीका दुईमध्ये एक महिलामध्ये उनी पनि...

कोरोनाः कहाँ र कस्तो ठाउँमा लामो समय टिकिरहन्छ ?

विश्वमै कोरोना भाइरस (कोभिड—१९) फैलिँदै जाँदा यो कहाँबाट कसरी सर्छ भन्ने चासो मानिसमा बढ्दो छ । सर्ने विषयको त्रास पनि छ । अहिले पनि...

धरानमा कागको मात्रै आवाज सुनिने अवस्थामा पुगेको त्यो भानुचोक !

धरानः धरानमा ‘लकडाउन’ अवस्था छ । धरानमा मङ्गलबार भानुचोक चकमन्नझैं बनेपनि अन्य ठाउँमा मानिसको चहलपहल बढेपछि बुधबारदेखि प्रहरीले लकडाउन उल्लङ्घन गर्ने दर्जनौं सवारी र...

धरान–१६ मा विदेशबाट फर्किएका १२ जना सम्पर्कमा, केही बीपी प्रतिष्ठान, केहीलाई होम क्वारेन्टाइनमै बस्न...

धरानः विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप धरान–१६ ले अभियान चलाएको छ । धरान–१६ का वडाध्यक्ष, वडा सदस्य घरघरै पुगेर सचेतना अभियान सञ्चालन गरेको हो...

चकमन्नझैं धरानको भानुचोक

धरानः सरकारले पुरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धरानको भानुचोक चकमन्नझैं बनेको छ । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर...

कोरोना जोखिमः धरानमा अत्यावश्यकका पसलबाहेक सबै बन्द रहने ! अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध

धरानः कोरोना सङ्क्रमणको त्रास बढेपछि धरान उपमहानगरपालिकामा पनि ‘लकडाउन’ भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रास बढेपछि लकडाउन गर्ने निर्णय भएको धरान...

धरानको सैनिक स्कुलमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार

धरानः नेपाली सेनाद्वारा सञ्चालित सैनिक आवासीय महाविद्यालय धरानमा पनि ६२ सैथ्याको क्वारेन्टाइनस्थल तयार भएको छ । धरान नगर क्षेत्रलाई मध्यनजर गर्दै विद्यालय हाताभित्र ६२ सैथ्याको...

धरान उपमहानगरपालिका पनि चैत २१ गतेसम्म बन्द

धरानः कोरोना भाइरस (कोभिड १९) फैलन नदिन धरान उपमहानगरपालिका पनि बन्द हुने भएको छ । अत्यावश्यकबाहेकको सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको धरान उपमहानगरपालिका कार्यालयले...

धरानमा खाद्यान्नलगायत सामान सकियो ? बराहले ल्यायो हर्टलाइन सेवा, घरघरमै सामान ल्याइदिने

धरानः धरानस्थित बराह ग्रुपले घरघरमै सामान ल्याइदिने भएको छ । बराह ग्रुपको बैठकले यस्तो निर्णय गरेको धरान शाखा प्रमुख तथा सञ्चालक मानबहादुर विश्वकर्मा दियालीले जानकारी...

धरानमा व्यापार मन्दी. व्यापारी भन्छन्- सामान खरिद गर्ने ग्राहक आउँदैनन्, मोबाइल चलायो बस्यो (११...

धरानः कोरोनाको असर धरानका व्यापारीमा पनि देखिन थालेको छ । व्यापारीहरूको अवस्था त झन बिजोग नै छ । अधिकांश पसलेहरु मोबाइल चलाउनमै व्यस्त थिए...

ताजा समाचार